उम्मेदवार श्रेष्ठले गरे मतदान

निर्वाचन विषेश

काठमाडौं – चितवन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले मतदान गरेका छन् ।
आइतबार भएको उपनिर्वाचनमा उनले कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार हुन् ।
यस क्षेत्रमा उनका प्रतिसपर्धीमा नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने रहेका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट