`

उपेन्द्र यादवको अग्रता कायमै

Nepal One HD ११ वैशाख २०८० २०:५१
निर्वाचन विषेश

काठमाडौं – बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ६०० मतान्तरसहित अग्रता कायम गरेका छन् । यादवले २७७० मत ल्याएका छन् ।

जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ मत ल्याएका छन् ।


प्रतिक्रिया