`

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

Nepal One HD १२ वैशाख २०८० ८:२०
राजनीति

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक बानेश्वरस्थित संसद भवनमा १० बजे बस्नेछ ।

सोमबारदेखि शुरु भएको बैठकमा बजेटको बिषयमा छलफल गहुने जनाइएको छ । पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको एक नेताले जानकारी दिए । आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुदैँछ । 


प्रतिक्रिया