`

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

Nepal One HD २३ वैशाख २०८० १४:०२
राजनीति

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओली प्रधानमन्त्री भेट्न सिंहदारबार पुग्नुभएको हो।

अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको छ । दुई दिनअघि पनि दुई नेताहरुले भेटवार्ता गर्नुभएको थियो।


प्रतिक्रिया