`

आज मन्त्रीपरिषद बैठक बस्दै

Nepal One HD ९ जेठ २०८० ७:३७
प्रमुख खबर

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दैछ । मन्त्रिपरिषद् बैठक ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए  । 

 उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलवार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।
 


प्रतिक्रिया