संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने गठबन्धनको निर्णय

राजनीति

काठमाडौँ / संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय भएको छ। सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको हो।
प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिको सभापति चयनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।
सत्ता गठबन्धनमा राप्रपालाई संसदीय सुनुवाइ विशेष समितिको सभापति दिने मोटामोटी सहमति जुटेको बताइएको छ ।
संसदीय समितिको सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ। १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्ने गर्दैछन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट