`

प्रधानमन्त्री प्रचण्ड रोल्पामा

Nepal One HD २४ कार्तिक २०८० ९:५४
प्रमुख खबर

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा पुगेका छन्। रोल्पामा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बिहानै रोल्पा पुगेका हुन् ।

उनले थबाङका स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्‌घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन्।

यस्तै निर्माण सम्पन्न भएको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ


प्रतिक्रिया