`

रुस एक चीन नीतिप्रति प्रतिबद्ध

Nepal One HD २६ माघ २०८० ७:३०
विश्व

रुसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू र आफ्नो देश एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालन गर्ने बताउनु भएको छ । ताइवानका विषयमा चीनलाई उक्साउने कुनै पनि खतरनाक कार्य गर्न नहुने पुटिनको धारणा छ ।

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टेलिफोन वार्तामा पुटिनले उक्त प्रतिबद्धता दोहोर्याउनु भएको हो ।


प्रतिक्रिया