`

तस्बिरमा दिङ्बुचे भ्याली

Nepal One HD ७ चैत २०८० १०:०५
समाचार

सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित दिङ्बुचे भ्याली । समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटकहरु सगरमाथा आधार शिविर पुग्ने गर्छन् ।

तस्बिरः सुवास दर्नाल/रासस


प्रतिक्रिया