नेपाली क्रिकेट टीमको जर्सीमा संसद पुगे रास्वपाका सांसद (भिडियो सहित)

खेलकुद

काठमाडौं / नेपाली क्रिकेट टीमको सम्मान स्वरुप रास्वपा सांसदहरु क्रिकेट जर्सी लगाएर प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।
मंगलबार रास्वपाका सवै सांसदहरु क्रिकेट जर्सि लगाएर संसद बैठकमा सहभागी भएका हुन् । उनीहरुले नेपाली टिमलाई जीतको शुभकामना पनि दिएका छन् । नेपाली टीम विश्वकपमा सहभागी हुनु राष्ट्रकै गौरव भएकाले उनीहरुलाई साथ र समर्थन दिनका लागि जर्सी लगाएर सदनमा सहभागी भएको रास्वपा सांसदहरुले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट