`

प्रधानसेनापति शर्माद्वारा सिग्देललाई कार्यभार बुझबुझारथ

Nepal One HD २४ साउन २०८१ १८:१५
प्रमुख खबर

काठमाडौं । नेपाली सेनाको कामु प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् । बिहीबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति महारथी प्रभुराम शर्माले सिग्देललाई कार्यभार बुझबुझारथ गरेका हुन् ।

प्रधानसेनापति शर्मा २५ भदौदेखि अनिवार्य अवकाशमा जान लागेका छन् । त्यसअघि शर्मा भोलिदेखि बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया