`

नागपोखरीमा नागको पूजा गर्दै भक्तजन(फोटोफिचर)

Nepal One HD २५ साउन २०८१ ८:१७
प्रमुख खबर

काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको प्रतिमामा पूजा तथा दूध चढाउँदै भक्तजन । आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस


प्रतिक्रिया