`

नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने

Nepal One HD ३ भदौ २०८१ २०:०३
खेलकुद

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिगको मिति सार्वजनिक गरिएको छ । क्यानले सोमबार एक कार्यक्रमकाबीच प्रिमियर लिगको लोगोसहित मिति सार्वजनिक गरेको हो ।

प्रिमियर लिग आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने भएको छ।


प्रतिक्रिया