मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएर दुर्घटना

प्रमुख खबर

काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् । प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा कार चालक घाइते भएका प्रहरीले जनएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
तस्बिरः शेर कार्की



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट