खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु

प्रमुख खबर

काठमाडौं । नेपाली सेनाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम सुरु गरेको छ । हेटौंडाबाट बेलिब्रिजका सामान लगेर आइतबारदेखि बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ ।
केही दिनअघि आएको बाढीले सुनकोसी नदीको पुलको रामेछापतर्फको आधा भाग बगाएको थियो । पुल बगाएपछि रामेछाप र तराईबीचको सम्बन्ध बिच्छेद भएको थियो ।
तस्बिरः नेपाली सेना






प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट