`

एमालेको सचिवालय बैठक बस्दै

Nepal One HD ४ कार्तिक २०८१ ८:१०
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया