`

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, तस्बिरमा

Nepal One HD २४ फागुन २०८१ ११:२५
प्रमुख खबर

काठमाडौं । विभिन्न कार्यक्रमहरु गरि आज विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको हो ।

सरकार र सरोकारवाला निकाय र विभिन्न महिला संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।


प्रतिक्रिया