`

क्रिकेट खेलाडी शुभम खनाललाई गृह जिल्लामा नागरिक अभिनन्दन

Nepal One HD २६ असार २०८२ १५:३१
खेलकुद

दाङ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु केसीलाई गृह जिल्लामा नागरिक अभिनन्दन गरेका छन् ।

बिहीबार उनीहरुलाई गृहजिल्ला दाङमा क्रिकेट सङ्घले नागरिक अभिनन्दन गरेको हो । नागरिक अभिनन्दनअघि उनीहरुलाई घोराही बजार परिक्रमा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *