कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु

राजनीति

हेटौंडा। बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो ।
बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट