प्रतिभाका धनी शिशिरको स्वरमा जादु

भिडियो

शिशिर हमाल, उनी मात्रै १२ वर्षका भए
उमेरले सानो भएपनि शिशिरको नाम भने अहिले निकै नै चर्चामा छ ।
भर्खरै कक्षा ७ मा पढिरहेका शिशिरको आवाज आज देश तथा विदेशमा गुञ्जी रहेको छ । दाङ, गढवा गाउँपालिका वडा न.६ घर भएका शिशिर सारेगमप लिटिल च्याम्प्स सिजन-२ मा टप-८ कन्टेस्ट हुन्। उनै शिशिर हमाल सँग हामीले रमाईलो कुराकानी गरेका छौँ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट