नेपाल र बंगलादेशबीचको खेल बराबरीमा टुंगियो

खेलकुद

काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवैतर्फबाट कुनै पनि गोल हुन सकेन ।
खेलका क्रममा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेनन् । यी दुई टोलीबिचको दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट