`

नेपाल र बङ्गलादेशबीचको खेल स्थगित

Nepal One HD २३ भदौ २०८२ २०:५४
खेलकुद

काठमाडौँ, २३ भदौः नेपाल र बङ्गलादेशबीचको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ ।

देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बङ्गलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । खेल दशरथ रङ्गशालामा भोलि साँझ ५ः३० बजे हुने तालिका थियो ।

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *