`

आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्तामा आउन प्रधानसेनापतिको अपिल

Nepal One HD २४ भदौ २०८२ २१:१६
बिशेष

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आग्रह गरेका छन् ।

मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *