सर्वोच्चले थाल्यो पाल टाँगेर सुनुवाइ

प्रशासन

काठमाडौं । जेनजी आन्दोलन क्रममा आगजनीले क्षतिग्रस्त भएको सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थालेको छ । सर्वोच्च परिसरमा पाल टाँगेर बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थालिएको हो ।
सपना मल्ल प्रधान र कुमार रेग्मीको अलग-अलग इजलासमा २ वटा निवेदनमाथि सुनुवाइ हुनेछ । यसअघि आइतबारदेखि नै बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थाल्ने भनिएको भए पनि सुरु हुन सकेको थिएन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट