`

आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै ओली

Nepal One HD २ कार्तिक २०८२ ८:३७
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् । ओलीले  भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *