अमेरिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
खेलकुद
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लिग–२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ ।
यस्तो छ अमेरिकाविरुद्ध नेपालको प्लेइङ–११

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
