कमल थापाले गराए काठमाडाैं-५ मा उम्मेदवारी दर्ता
प्रमुख खबर
काठमाडाैं। काठमाडाैं-५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले उम्मेदवारी दर्ता गराएका छन्।
उक्त क्षेत्रमा एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेलले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
