काठमाडौं– १ मा राप्रपाका रवीन्द्र मिश्रको उम्मेदवारी दर्ता
निर्वाचन विषेश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले केहीबेरअघि काठमाडौं– १ मा उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि दुईपटक यही क्षेत्रबाट निर्वाचन लडेका थिए ।
पहिलोपटक २०७४ मा साझा पार्टी र दोस्रोपटक २०७९ मा राप्रपाबाट निर्वाचन लडेका थिए । दुवैपटक उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
