पावर ‘प्ले’ मा नेपालको मध्यमस्तरको प्रदर्शन, २ विकेट लिदा ५७ रन दियो
खेलकुद
काठमाडौँ । जारी विश्वकपमा इंग्ल्याण्डले पावर ‘प्ले’ को समाप्तीमा ५७ रन बनाएको छ।
पारीको दोस्रो ओभरमै पहिलो विकेट गुमाएको इंग्ल्याण्डले चौथो ओभरमा दुवै ओपनर गुमाएको थियो। तर विकेटसँगैको इंग्ल्याण्डको रफ्तारको खेलाईले उसलाई पावर ‘प्ले’ मा ५७ रनको योगफलमा पुर्यायो।
पावर ‘प्ले’ उसका लागि ओपनर जोश बटलरले २६ रन बनाएर पेभेलिएन फर्किए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब बेथलले १३ बलमा २७ रन जोडे।
यता नेपालका लागि भने शेर मल्ल र नन्दन यादवले समान १/१ विकेट लिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
