वेथललाई ऐरीले आउट गरे
खेलकुद
काठमाडौं । अर्धसतक बनाएर खेलिरहेका ज्याकब वेथल आउट भएका छन्। उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका हुन्।
यो सँगै नेपाललाई चौथो सफलता मिलेको छ। वेथलले ३५ बलमा ४ चौका र ४ छक्का सहित ५५ रन जोडे।
यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले १४ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १२८ रनको योगफल तयार पारेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
