नेपाललाई पहिलो झट्का, आशीफ ७ रन बनाएर आउट
खेलकुद
नेपाल र इंग्ल्याण्डबीच भइरहेको विश्वकपको खेलमा आसिफ़ शेख आउट भएका छन्।
यो सँगै नेपाललाई पहिलो झट्का लागेको छ। शेख ९ बलमा ७ रन बनाएर आउट भएका हुन्। उनलाई लियाम डसनले आउट पारेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
