`

नेपालले गुमायो चौथो विकेट, रन बनाएर आउट

Nepal One HD २९ माघ २०८२ १६:१८
खेलकुद

काठमाडौं । नेपालले चौथो विकेट गुमाएको छ। 

उपकप्तान दिपेन्द्र सिंह ऐरी १८ बलमा १७ रन बनाएर आउट भएका हुन्। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *