नेपाललाई छैटौ झट्का
खेलकुद
काठमाडौं । नेपालले छैटौ विकेट पनि गुमाएको छ।
छैटौ विकेटको रुपमा क्रिजमा जमेका आरीफ सेख पेभेलिएनको बाटो लागे । उनले २५ बलमा २७ रन बनाए।
अहिले नेपाल १५.५ ओभरमा १०० रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
