`

रास्वपाले नियामापत्ती गरेको ‘धारा २१९’ गुरु बरालको हातमा खाली

Nepal One HD ३० वैशाख २०८३ १६:००
नेकपा एमाले

काठमाडौं। प्रतिनिधिसभा सांसदहरूलाई बाँडिएको नियमावलीमा धारा २१९ खाली भेटिएको भन्दै सदनमा प्रश्न उठाइएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले नियमावलीको धारा २१९ खाली रहेको खुलासा गर्दै यसलाई गम्भीर लापरबाहीको रूपमा व्याख्या गरेका हुन् ।

उनले भने, ‘हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ, ब्ल्याङ्क छ। यसखालको लापरबाही भयो, पुनः प्राप्त गर्ने प्रबन्ध होस्।’

यस्तो छ धारा २१९ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *