भक्तपुर रास्वपाको सभापतिमा रामेश्वर बस्नेत
राजनीति
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको जिल्ला सभापतिमा रामेश्वर बस्नेत निर्वाचित भएका छन्।
पार्टीको जिल्ला अधिवेशनबाट बस्नेत सभापतिमा चयन भएका हुन्। उनी नेतृत्वमा चयन भएसँगै भक्तपुरमा रास्वपाको संगठन विस्तार र सुदृढीकरणलाई थप गति दिने अपेक्षा गरिएको छ।
नवनिर्वाचित नेतृत्वले जिल्लामा पार्टी गतिविधि, संगठन निर्माण तथा जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
