`

नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्व दिएको छ – जयशंकर

Nepal One HD ७ मंसिर २०८३ २०:३१
प्रमुख खबर

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्।

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्तापछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्।

जयशंकरले प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *