गण्डकी प्रदेश बैठकमा बिनियोजना बिद्येयकमा छलफल हुदैँ

राजनीति

पोखरा, २४ माघ । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश संसदीय सचिवालयका अनुसार आजको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको छ । गत शुक्रबारनै आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई प्रदेश सभा सभासमक्ष प्रस्तुत गरेकी थिइन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट