`

संक्रमणकालीन न्याय सत्ता, शक्ति मिलीभगत र तजबिजीमा टुंगिने कुरा हैन : गोकुल बाँस्कोटा

Nepal One HD २३ फागुन २०७९ १७:१६
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्द्वरत पक्षको मिलीभगत वा सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा नभएको बताएका छन् ।

आज उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा एक पोष्ट गर्दै यस्तो बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘ संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्दरतपक्षको मिलीभगत वा सत्ता र शक्तिको तजविजीमा टुंगिने कुरा हैन।यो पीडीतपक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानुनी,ब्यक्तिगत र संबैधानिक अधिकारको प्रश्न पनि हो।’


प्रतिक्रिया