`

रास्वपाकाे निर्णय : राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिने

Nepal One HD २५ फागुन २०७९ १२:५३
प्रमुख खबर

काठमाडौं – ​​​​​​​राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिने भएको छ ।

रास्वपाको बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

मतदान जारी रहेका बेला बैठकले पौडेललाई मत दिने निर्णय गरेको पार्टीका नेता तथा सांसद असिम शाहले बताएका छन् ।

प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपासंग १९ सांसद छन् ।


प्रतिक्रिया