`

एमाले प्रमुख सचेकमा पदम गिरी र सचेतकमा महेश बर्तौला

Nepal One HD २८ फागुन २०७९ १९:१५
राजनीति

काठमाडौं, २८ फागुन – नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरेको छ ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बबर्तौलालाई नियुक्त गरेका हुन् ।
 


प्रतिक्रिया