चिनियाँ उपमन्त्री हेयान नेपाल आउँदै
प्रमुख खबर
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान शुक्रबार नेपाल आउने भएकी छन्। उनी नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११स् ०० बजे नेपाल आईपुग्ने बताइएको छ । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बङ्गलादेश हुँदै नेपाल आउने भएको हो।
उपमन्त्री सुनले नेपाल भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका नेताहरूसँग भेट गरी छलफल गर्ने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
