`

प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित

Nepal One HD २१ फागुन २०८० ११:२१
प्रमुख खबर

काठमाडौ । आज बस्ने भनिएको व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँसेर आजको बैठक स्थगित भएको जनाएको हो । अर्को बैठक २४ गतेका लागि तोकिएको छ ।

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया