`

कतारका अमिर आउँदा सरकारले दियो मंगलबार सार्वजनिक बिदा

Nepal One HD १० वैशाख २०८१ १२:५६
राजनीति

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि काठमाडौं आउँदैछन्।


प्रतिक्रिया