३५ जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस

प्रमुख खबर

काठमाडौं । न्यायपरिषदले ३५ जिल्ला न्यायाधीशको नाम सिफरिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले ३५ जिल्ला न्यायाधीशको नाम सिफरिस गरेको हो । त्यस्तै बैठकले उच्च अदालत वीरगञ्जमा कार्यरत न्यायाधीश रत्नबहादुर बागचन्द उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।






प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट