पाल्मो लामाको ‘ल्हासामा नम्बरी सुन छ’

मनोरञ्जन

काठमाडौं । शुक्रिमाया मोक्तान (पाल्मो लामा) को ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत सार्वजनिक भएको छ।
आफ्नै शब्द र अनिस च्याङ्वाको संगीत रहेको उक्त गीत गनगन टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उनको यसअघि ‘मैले माया गरेँ’ नामको गीत सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट