नेपाल र म्यानमार पहिलो हाफमा गोलरहित बराबरी

खेलकुद

काठमाडौं । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको जारी फाइनल खेलमा पहिलो हाफमा नेपाल र म्यानमार बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वरििस्थत दशरथ रगंशालमा भइरहेको खेलमा नेपाला र म्यानमनार पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएका हुन्। दुवै टोलीले राम्रो अवसर पाएपनि सदूपयोग गर्न सकेनन् । यसअघि भएको समूह चरण अन्र्तगतको अन्तिम खेलमा नेपाल र म्यानमारले बराबरीमा खेलेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट