`

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

Nepal One HD २९ असोज २०८२ २०:४५
प्रमुख खबर

काठमाडौँ, २९ असोज- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ–योङले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र हितका पक्षमा विचार आदानप्रदान भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *