`

एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग कांग्रेसका चुन्नु पौडेलले प्रतिस्पर्धा गर्ने

Nepal One HD ५ माघ २०८२ २१:३९
नेकपा एमाले

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

रुपन्देहीको क्षेत्र नं। २ बाट नेपाली कांग्रेसले व्यवसायी पौडेललाई उम्मेदवार बनाएपछि विष्णु पौडेलसँग प्रतिस्पर्धा हुने निश्चित भएको हो । चुन्नु यस क्षेत्रको स्थापित व्यवसायी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *