सप्तरी–३ मा उपेन्द्र यादवले गराए उम्मेदवारी दर्ता
राजनीति
राजविराज ।अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसअघिको निर्वाचनमा उहाँ सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएको थियो । त्यसबखत उहाँ जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियोे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
