३२ वर्षीया महिलालाई बलात्कार गरेकाे आराेपमा १९ वर्षीय युवक पक्राउ
अपराध
पाल्पा । ३२ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।
जिल्लाकाे माथागढी गाउँपालिका-७ का १९ वर्षीय रेमबहादुर ठाडालाई प्रहरीले पक्राउ गरेको हाे ।
उनले ती महिलालाई बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पासमेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान थालेकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
